रामकृष्ण ढकालको गीतमा सरिता लामिछाने र प्रकाश सपूतको अभिनय



काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा तीहार गीत सार्वजनिक भएको छ । ‘टीका माला’ बोलको गीतमा रामकृष्ण ढकालले स्वर भरेका छन् । रमेश बिजीको शब्द रहेको गीतमा संगीत बिबी अनुरागीले भरेका छन् ।

गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको आत्मीयतालाई तिहारको भाइटीकासँग जोडिएको छ । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् ।दुर्गा पौडेलले खिचेको भिडियो संपादन नवीन घर्ती मगरले गरेका छन् । भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

पोखरा । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा

खेम सेञ्चुरी र अस्मिता अधिकारीको ‘रमरम मरौटी’

बागलुङ । ‘रमरम मरौटी’ तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो

भगवती न्यौपानेको ‘माइला माइली’

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला

‘अनि गरें न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह’

मनोज गजुरेल । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल