रामकृष्ण ढकालको गीतमा सरिता लामिछाने र प्रकाश सपूतको अभिनय



काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा तीहार गीत सार्वजनिक भएको छ । ‘टीका माला’ बोलको गीतमा रामकृष्ण ढकालले स्वर भरेका छन् । रमेश बिजीको शब्द रहेको गीतमा संगीत बिबी अनुरागीले भरेका छन् ।

गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको आत्मीयतालाई तिहारको भाइटीकासँग जोडिएको छ । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् ।दुर्गा पौडेलले खिचेको भिडियो संपादन नवीन घर्ती मगरले गरेका छन् । भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरको आयोजनामा बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने

प्रदीप खड्काको नयाँ सिनेमा ‘ऐरी’ को घोषणा

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला

वियोगान्त भावको ‘अर्कैको सिन्दुर लायौ’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक भएको छ