आनन्द कार्कीको ‘छली रहेछ’



गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ।

संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ। सयौं चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल ‘छली रहेछ’ आएको हो।

अमेरिका निबासी गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन्। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

पोखरा । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा

खेम सेञ्चुरी र अस्मिता अधिकारीको ‘रमरम मरौटी’

बागलुङ । ‘रमरम मरौटी’ तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो

भगवती न्यौपानेको ‘माइला माइली’

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला

‘अनि गरें न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह’

मनोज गजुरेल । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल