आनन्द कार्कीको ‘छली रहेछ’



गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ।

संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ। सयौं चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल ‘छली रहेछ’ आएको हो।

अमेरिका निबासी गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन्। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमल खत्रीको ‘तूइन् पारी’

काठमाडौं । हरि हुमागाईंले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न

सुनिता र गंगाराजको ‘यस्तो एउटा संसार’

काठमाडौं।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’

‘ठिटो झापाको’मा आशिषसँग शनिशाको रोमान्स

काठमाडौं । गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ