Author: हातमा खबर

आकासीय पिण्डबारे नयाँ तथ्य पत्ता लगाउने वैज्ञानिकहरूलाई भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार

ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ। ब्रह्माण्डका विषयमा महत्त्वपूर्ण तथ्य पत्ता लगाउने क्यानडाली-अमेरिकी जेम्स् पिबल्ससँगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार

फोटोमा हेर्नुस् सुनसान उपत्यका


प्रकाशित मिति | २०७६, २० आश्विन सोमबार १५:३४