सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैनः पूर्वराजा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भू-भाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन्।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाएका छन्। जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट रहेको उनले विज्ञप्तिमा जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको

जनतासमक्ष एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ

काठमाडौं ।  नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर

नेपाल-चीन सम्झौताका यस्ता छन् १३ बुँदा

काठमाडौं । नेपाल र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त वक्तव्यमार्फत सार्वजनिक गरिएको