युवा

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरेको भन्दै डा. केसीको आपत्ति

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै विरोध जनाएका छन् । डा. केसीले बिहीबार विज्ञप्ति जारी गरी त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन्