युवा

लघुकथा: आत्मनिर्भर

प्रभादेवी पौडेल। -“बाबु घ्याम्पामा चामल छ एक कुरुवा लिएर आई कसौडीमा बसाल त बाले ढिला गर्नु भएजस्तो छ”आमाले भनिन् । आमाले काम अह्राएको देखेर ऊ निधारमा सातवटा गाँठा पार्दै उठ्यो र आरी लिएर लिस्नु चड्दै थियो बा टुप्लुक्क आइपुगे र