आहा ! प्राकृतिक सुन्दरताको खानी लिसंखु पाखर (फोटोफिचर)



सिन्धुपाल्चोक । अहिले विश्वभरका मानिसहरू निराश मनस्थितिमा छन्। तर, प्रकृति भने प्रफुल्लित देखिन्छ । लाग्छ यतिबेला प्रकृति उदात्त हाँसो हाँसिरहेको छ ।

तर मानिसले प्रकृतिको यो सुन्दरतालाई हेर्न र आनन्दको अनुभूति गर्न पाएको छैनन्। प्रकृतिमा सुन्दरताको चाङ लागेको छ। मानिस भने कोरोना महामारीका कारण अतास्सिईरहेको छ। सिन्धुपाल्चोकमा यतिबेला अत्यन्त सुन्दरता छाएको छ ।

काठमाडौंको उत्तर पूर्वी सिमानामा जोडिएको सिन्धुपाल्चोक जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरीपूर्ण छ । प्रदेश नं. ३ को सबैभन्दा ठूलो यो जिल्लामा तामाङ्ग जातिको बाहुल्यता छ । भौगोलिक, जैविक विविधता तथा प्राकृतिक सुन्दरताले भरिएको सिन्धुपाल्चोकमा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरु धेरै छन्

तस्बिर : विकास तामाङ ग्याबाको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको छः प्रधानमन्त्री

दोस्रोपटक प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल

मन्त्रीहरुको कार्यविभाजन हेरफेर, गृहमा पौडेल, रक्षा र परराष्ट्र ओलीलाई

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका मन्त्रीको