विश्व

केम्ब्रिज एनलिटिका काण्डपछि अनुसन्धान गर्न दशौँ हजार एप निलम्बित

आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ। निलम्बित एपहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए। फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको बताएको छ। सन् २०१८ मा केम्ब्रिज एनलिटिका