अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार



अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री स्कट मोरिसनलाई गत हप्ता पठाइएको एक पत्रमा उनले एक १६ वर्षीय किशोरीलाई सन् १९८८ मा बलात्कार गरेको आरोप लगाइएको थियो ।

ती महिलाले गत वर्ष आत्महत्या गरेकी थिइन् । न्यू साउथ वेल्स प्रहरीले यसबारेको अनुसन्धान पूरा गरेको जनाएको छ । प्रधानमन्त्री मोरिसनले यसअघि पोर्टरलाई पदबाट बर्खास्त गरिनुपर्ने माग अस्वीकार गरेका थिए । ५० वर्षीय पोर्टरले भनेका थिए, ‘दावी गरिएको त्यो घटना भएको थिएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्