विश्व

वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च

सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च भएको छ। विश्व जलवायु सङ्गठनका अनुसार त्यो वृद्धि गत दशकको औसत स्तरभन्दा माथि छ। मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको स्तर पनि औसतभन्दा बढी पाइएको छ। सन्