मनोरन्जन slider

प्रमिला राईको ‘ओ साइँला’(भिडियोसहित)

गायिका प्रमिला राईको आवाजमा ‘ओ साइँला’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मज्जाको राईको शब्द र मबिन्द्र राईको कम्पोज छ । गाउँघरमा मनोरञ्जनको पाटो रोदीघरको संस्कृतिलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । मबिन्द्रकै निर्देशन रहेको गीतको भिडियोमा ओम गुरुङ