राजनीति

सीमा अतिक्रमण नेपालले स्वीकार गर्दैन, समस्या समाधान गर्छौंः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको अनुपस्थितिको फाइदा उठाउँदै भारतले कालापानी क्षेत्र अतिक्रमण गरेको बताएका छन् । पार्टी निकटको अनेरास्ववियुले भारतले मिचेको कालापानी क्षेत्र फिर्ताका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै ज्ञवालीले यस्तो बताएका हुन् । ‘सीमित साधन, स्रोत र प्रविधिका सीमाहरुको