साहित्य

लघुकथा: नेतृत्व

प्रभादेवी पौडेल बीना बारीमा काम गर्दै थिइन्।उताबाट हर्के उनीतिर आउॅदै थियो। उनले बिच बाटैमा रोकेर भनिन्,-” कता हो बाबु, यस्तो हस्याङ् फस्याङ् गरेर?” -“ए बीना भाउजु पो! कस्तो सम्योग मैले त हजुरलाई एउटा खुसीको खवर सुनाउन भनि आएको। ” -“के