अन्तरवार्ता

यसकारण मैले विप्लव समूह परित्याग गरेंः कृष्णप्रसाद धमला

काठमाडौं, ७ मंसिर । नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवन यापन गरेका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै पोलिट्ब्युरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर) ले पार्टी