सूचना/प्रबिधि

सामाजिक सञ्जाल कुलत प्रयोगकर्तासम्बन्धी तथ्याङ्क कम्पनीले दिनुपर्ने चिकित्सकहरुको माग

ब्रिटेनका अग्रणी मनोचिकित्सकहरूले भनेका छन्- इन्टरनेटको सामाजिक सञ्जालका कम्पनीहरूले अनुसन्धानकर्ताहरूलाई तिनीहरूको तथ्याङ्क उपलब्ध नगराउने हो भने बालबालिकाको मानसिक स्वास्थ्यमा सोसल मिडिया भनिने सामाजिक सञ्जालले पुर्याउने फाइदा र जोखिमका बारेमा कहिल्यै बुझ्न सकिने छैन। प्रविधि कम्पनीहरूलाई तिनीहरूसँग रहेका प्रयोगकर्तासम्बन्धी तथ्याङ्क अनुसन्धानकर्तालाई