अर्थ

राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै महासङ्घ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् । समितिका सदस्यमा फ्रेट फरवार्डर