ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको समझदारी



काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) मर्जर गर्न सहमत भएका छन्। बिहीबार बिहान दुई बैंकबीच मर्जर सम्बन्धी समझदारी भएको हो । मर्जर सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ । नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने अध्यक्ष चन्द्र ढकाल नै रहनेछन् । मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। पुँजीका हिसाबले मर्जरपछि ग्लोबल आईएमई बीओके बैंक सर्वाधिक ठूलो हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र

  काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते

महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन

सरकारलाई सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौँ । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको

हत्या अभियोगमा कञ्चनपुरमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी