मनोरन्जन

प्रेम र रोमान्सले भरिएको ‘आँखाको नानी भित्र’

काठमाडौं । गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले