स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन चलचित्र सेन्सर बोर्डलाई बालेनको सुझाव



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चार बुँदे सुझावसहित चलचित्र सेन्सर बोर्डलाई पत्र पठाएका छन् । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, इतिहास, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन सुझाव दिइएको छ ।

पत्रमा पञ्चशीलता सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ । कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उपहार’मा ग्ल्यामर अवतारमा रेखा

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले

मेनुका पौडेलले ल्याइन् ‘छुनै हुन्न जस्तो’

काठमाडौं । गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको ‘छुनै

बुढ्यौलीमा मौलिक भाकाको संरक्षण गर्ने लालबहादुरको मोह

म्याग्दी । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली

मेनुका पौडेल र सिडी विजय अधिकारीको ‘बर्बादी’

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको