मनोरन्जन

‘गोर्खा वारियर’ बेलायतको ‘बाफ्टा अवार्ड’ मा छनोट

काठमाडौं ।  बेलायतमा अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत लोकप्रियता हाँसिल गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ। चलचित्र गोर्खा वारियरका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार