शिक्षा

अनलाइनबाट पढ्नेको संख्या वृद्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ । गत असार महिनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ