कभर स्टोरी

सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण

एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण गरिरहेको छ। सागर बुढाथोकी | खाेज पत्रकारिता केन्द्र काठमाडौंको वनस्थलीमा छ, राष्ट्रिय मिर्गौला केन्द्र जहाँ मिर्गौला रोगीको डायलासिस