विचार

आउनेछ कोरोनाको खोप तर नेता, व्यापारी र धनीलाई मात्र !

डा. अरुणा उप्रेती । केही दिन अघि म स्वास्थ्य मन्त्रालय पुगेको थिएँ । त्यहाँ उच्च पदाधिकारीहरू नयाँमन्त्रीज्यूसँग बसेर मिटिङमा होइबक्सेका रहेछन् (नयाँ नेपालमा सिकेको बोली) मलाई आधा घण्टा समय दिनुस् न ‘नेपालको महिला स्वास्थ्यको बारेमा कुरा गर्न’ भनेर त्यहाँको एक