विचार

सिद्धान्तको कसिमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’

डा. गोविन्दशरण उपाध्याय । सिद्धान्त निर्माण कसरी हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन । केही विद्वानहरूले अनुसन्धान प्रारूप (Model) नै सिद्धान्त हो भन्ने मान्यता राख्छन् भने केही अन्य विद्वानहरूले प्रभावकारिता, स्वीकार्यता तथा परिणामका आधारमा सिद्धान्तको सिद्धान्त मापन हुने तर्क