विचार

पति-पत्नीः अभिन्न मित्र

डा. गोविन्दशरण उपाध्याय । पति र पत्नी दुवै शब्दको अर्थ ‘मालिक मालिक्नी’ हुन्छ । न कोही ठूलो न कोही सानो । प्राकृतिक भिन्नता वाहेक सबै वरावर । तर दुई फरकफरक परिवारमा हुर्केका दुई विपरीत लिंगी ‘मान्छे’ले एउटा परिवार बनेर बस्नु,