विचार

तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत बसोस्

डा. गोविन्दशरण उपाध्याय । भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पतेः ब्रतम्ः अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस् भन्ने प्राचीन शास्त्रको वचन रहेको प्राडा कान्ता भट्टराइले उल्लेख गरेको सुन्न पाइयो । मलाई सत्य यही नै लाग्छ । वैवाहिक