विचार

यस्तै चिल्लोमा चिप्लिँदै जाने हो भने गन्तव्य नभेटिन सक्छ

नारायण गाउँले । बेथिति, भ्रष्टाचार, अनैतिकता, अकर्मण्यता जस्ता विषयमा लड्दै गरेको देख्ने मन थियो, आज रवि लामिछाने संसद नरहे पनि मन्त्री बन्ने लड़ाइँमा छन् भन्ने सुन्दा अलिकति नमज्जा लाग्ने रहेछ । हिजो आफैंले खबरदारी गर्दै आएका एक–एक विषयमा क्रमशः उनैलाई