विचार

ओलीतन्त्रको सर्वसत्तावादः लोकतन्त्रको उपहास

ज्ञानबहादुर क्षेत्री । जनताको लडाईंको उत्कर्ष थियो त्यो, जनताको संघर्षको विजयोत्सव थियो त्यो । जनताको नासो जनताले फित्र्ता पाएको युगिन दिन थियो त्यो । त्यसैले त वैशाख ११ २०६३ जनताको दिन थियो । जनता जागेर, लडेर सफल भएको दिन थियो