विचार

लकडाउन असीमित समयको लागि गर्न असम्भव छ

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।  बिगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो | यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरु नेपाल पसेका छन् | त्यस्तै कमजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा संक्रमित