विचार

अबको बिकल्प होम क्वारेन्टाइन र सेल्फ आइसोलेसन

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ | भारतबाट दैनिक दशौँ हजारको संख्यामा बिभिन्न नाकाबाट नेपालीहरु समुह समुहमा नेपालभित्र प्रवेश गरिरहेका छन् | हाम्रो क्षमता हुन्थ्यो भने ती सबैलाई PCR परीक्षण गरेर कोरोना संक्रमण पोजिटिभलाई आइसोलेसनमा राखेर तथा नेगेटिभलाई सिधै गाउँ गएर