विचार

कम्युनिष्टका नाममा दृष्टिकोणविहीन मान्छे नेता बनेको देख्दा दिक्क लाग्छ

लेखनाथ न्यौपाने । असाध्यै धेरै दुख गरेर पनि नेपाली कम्युनिस्ट आन्दोलनले गन्तव्य पहिल्याउन नसक्नु वा गन्तव्यमा पुग्न नसक्नुको एउटै कारण दृष्टिकोणमा स्पष्टता नभएर नै हो । आजको सत्ताधारी नेकपाभित्रको विवाद यसैको एउटा पछिल्लो कडी हो, जहाँ वर्ग, वर्ग अन्तर विरोध,