Author: हातमा खबर

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन् । गएराति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् । एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको