एसियाली खेलकुदमा आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ । जापानमा जारी  एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय

बिपी कोइराला क्यान्सर अस्पतालमा एक वर्षमा दुई लाख भन्दाबढीलाई सेवा

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) मा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको

मेची भन्सारमा दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा  दुई अर्ब ८३

जिब्रो छेड्ने श्रेष्ठलाई दुई लाखसहित सम्मान

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै

प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश

कास्की ।  भोटेकोशी बाढी, लगातारको वर्षा र मुख्य सडकमार्गमा आएको अवरोधका कारण मुलुकको पर्यटकीय राजधानी

वर्षा रोकिएसँगै पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो हटाउने काम तीव्र

काठमाडौँ ।  अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका

बागलुङमा बाढी पहिरोमा परी दुई दिनमा १० जनाको मृत्यु

बागलुङ । पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र

गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो

जेरुसेलम। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबीच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४

होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति

बागलुङमा  पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता

मनाङमा हिमपहिरोमा बेपत्ता दुई जनाको शव फेला, आठ जना अझै सम्पर्कविहीन

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा सम्पर्कविहीन भएका २२ जनामध्ये दुई

गाउँमा बाढी पसेपछि सुस्ताका सबै नागरिकलाई ल्याइयो नारायणीवारि

नवलपरासी ।  अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ ।

मनाङको हिम्लुङ हिमालमा पहिरो, एक दर्जन बेपत्ता

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । पहिरोमा परी मानवीय

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ