फ्रान्सले आगामी फेब्रुअरीमा एआई शिखर सम्मेलनको आयोजना गर्ने



पेरिस । फ्रान्सले फेब्रुअरी १०–११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । उक्त सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुनेछ ।

एलिसी प्यालेसको एक विज्ञप्ति अनुसार, शिखर सम्मेलनले थप दिगो एआई विकास गर्ने तरिकाहरू खोज्नेछ, जसले सार्वजनिक हितको लागि काम गर्ने साथै थप समावेशी विश्वव्यापी शासनलाई बढावा दिन्छ ।

सम्मेलनको उद्देश्य विश्वव्यापी एआई प्लेटफर्ममा फ्रान्स र युरोपको भूमिकालाई सुदृढ पार्नु र प्रविधिका प्रमुख चुनौतीहरूको बुझाई बढाउनु हो ।

सम्मेलन अनुसन्धानकर्ता, अर्थशास्त्री र वैज्ञानिक फोरमहरूको नेतृत्वमा फेब्रुअरी ८–९ मा आयोजित हुनेछन् । त्यसपछि ८–९ फेब्रुअरीमा सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ