विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने



भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् । कोहलीले  बिहीबार ट्विटरमा लेखेका छन् “मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ