मैत्रीपुर्ण खेलमा जर्मनीको फराकिलो जित,लात्भिया ७–१ ले पराजित



अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा जर्मनी, फारोई आईसल्याण्ड र युक्रेन विजयी भएका छन् ।

गएरातीका अन्य २ खेल भने बराबरीमा सकिएको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले स्तब्ध पार्यो । थोमस मुलर, रोविन गोसेन्स, इल्के गुन्डोगान, सर्जी नाब्री र टिमो वेर्नर र लेरोई सानेले एक एक् गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफमै ५–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा २ गोल थप्दै एक गोल खाएको थियो ।

फारोई अँईसल्याण्डले लिचेष्टाईनलाई ५–१ गोल अन्तरले हराउदा युक्रेनले साईप्रसलाई ४–० गोल अन्तरले पराजित गर्यो । एण्डोरा र जिब्राल्टरले गोलरहित बराबरी खेल्दा गएराती नै सर्बिया र जमैकाले एक एक गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट