युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा



आगामी महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।

ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि स्थान बनाएका छन् । जुन ११ देखि सुरु हुने युरोको समूह ‘बी’मा रहेको क्रोएसियाले १३ जुनमा इङ्ग्ल्यान्डसँग लन्डनमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

क्रोएसियाको टोली
गोलकिपर्सः लोभरे कालिनिच, डोमिनिक लिभाकोभिच, सिमोन स्लुगा

डिफेन्डर्सः डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिच, डुजे कालेटा कार, जोसिप जुरानाभिच, डोमागोज बराडारिच, मिले स्कोरिच, जोस्को जिभार्डिओल

मिडफिल्डर्सः लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिच, मिलान बाडेल, मारियो पासालिच, निकोला भ्लासिच, लुका इभानुसेच
अट्याकर्सः इभान पेरिसिच, आन्द्रे क्रमारिच, एन्टे रेबिच, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिच, मिस्लाभ ओरिसिच, एन्टे बुडिमिर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वान्टेड समूहलाई दोस्रो रिभरसाइड फुटबलको उपाधि

  म्याग्दी । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने