फ्रेन्च लिग वानमा पीएसजीको फराकिलो जित



फ्रेन्च लिग वानको उपाधि दौडमा रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । पीएसजीले १० खेलाडीमा सम्मिलित समेटिएको रेइम्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

यो जितसँगै पीएसजीले शीर्ष स्थानमा रहेको लिलेसँग अंकदूरी एकमा झारेको छ । लिले ८० अंकका साथ शीर्ष स्थानमा रहँदा पीएसजीको ७९ अंक रहेको छ ।

यसैगरी ७७ अंक जोडेको मोनाको तेस्रो स्थानमा रहेको छ । सवैको एक खेल मात्र बाँकी रहेकाले फ्रेन्च लिगको ट्रफीको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । लिलेले एन्जर्ससँग खेल्न बाँकी रहँदा पीएसजीले ब्रेस्टसँग खेल्नु पर्ने छ । यो खेलको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोकपमा इटाली बन्यो अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम

इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति

यूरोकपको पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान

यूरोकप २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन

महिला भलिबलको प्रशिक्षण आजदेखि

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ ।