फ्रेन्च लिग वानमा पीएसजीको फराकिलो जित



फ्रेन्च लिग वानको उपाधि दौडमा रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । पीएसजीले १० खेलाडीमा सम्मिलित समेटिएको रेइम्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

यो जितसँगै पीएसजीले शीर्ष स्थानमा रहेको लिलेसँग अंकदूरी एकमा झारेको छ । लिले ८० अंकका साथ शीर्ष स्थानमा रहँदा पीएसजीको ७९ अंक रहेको छ ।

यसैगरी ७७ अंक जोडेको मोनाको तेस्रो स्थानमा रहेको छ । सवैको एक खेल मात्र बाँकी रहेकाले फ्रेन्च लिगको ट्रफीको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । लिलेले एन्जर्ससँग खेल्न बाँकी रहँदा पीएसजीले ब्रेस्टसँग खेल्नु पर्ने छ । यो खेलको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार