स्पेनिस लिगमा बार्सिलोनाको जित,मेस्सीको उत्कृष्ट प्रदर्शन



स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे । जितसँगै तेस्रो स्थानको बार्सिलोनाले अंक तालिकाको दोसो स्थानको रियाल मड्रिडसँगको दूरी २ अंकमा सीमित गरेको छ ।

२४ खेलबाट बार्सिलोनाको ५० अंक भएको छ भने रियाल मड्रिडको ५२ अंक छ । २३ खेलबाट ५५ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

  सुर्खेत ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली

पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन र सुस्मिता सर्वोत्कृष्ट

गण्डकी । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ

आइपीएलमा बेंग्लुरुको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

  स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी