बंगलादेशमाथि १–० गोल अन्तरले भुटानद्वारा ऐतिहासिक जित



काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा भुटानले बंगादेशमाथि ऐतिहासिक जित निकालन सफल भएको छ । सोमबार त्रिपुरेवरस्थित दशरथ रंगशालमा भएको खेलमा भुटानले बंगलादेशमाथि १–० गोल अन्तरको जित निकान सफल भएको हो ।

बंगलादेशले इन्जुरी टाइममा पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न चुक्दा भुटानसँग हार्न पुग्यो । यसअघि भुटानले बंगलादेशमाथि एक पटक जित निकालेको छ । यसै वर्ष अक्टोबरमा भएको भएको मैत्रीपूर्ण खेलमा भने भुटान २–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ हुने

भैरहवा । शनिबार भैरहवामा इण्डो–नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ

खप्तड गोल्डकपमा खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी