बंगलादेशमाथि १–० गोल अन्तरले भुटानद्वारा ऐतिहासिक जित



काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा भुटानले बंगादेशमाथि ऐतिहासिक जित निकालन सफल भएको छ । सोमबार त्रिपुरेवरस्थित दशरथ रंगशालमा भएको खेलमा भुटानले बंगलादेशमाथि १–० गोल अन्तरको जित निकान सफल भएको हो ।

बंगलादेशले इन्जुरी टाइममा पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्न चुक्दा भुटानसँग हार्न पुग्यो । यसअघि भुटानले बंगलादेशमाथि एक पटक जित निकालेको छ । यसै वर्ष अक्टोबरमा भएको भएको मैत्रीपूर्ण खेलमा भने भुटान २–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्य नेपाल काठमाडौं ओपनमा रविको अग्रता कायमै

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल

नामिबियासँग नेपालको हार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित

स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको

स्पेनलाई पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ