प्रचण्ड पत्नी सीताको हरिद्वारस्थित पतन्जली योगपिठमा उपचार हुँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको सामाजिक संजाल फेसबुकमार्फत छोरी गंगा दाहालले जानकारी दिएकी हुन्।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । साथमा नेकपा नेता मातृका यादवपनि हरिद्वार पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम्

नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट

काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के

कृष्णभक्त राईको काँडा जति…’ भिडियोसहित)

गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको