प्रचण्ड पत्नी सीताको हरिद्वारस्थित पतन्जली योगपिठमा उपचार हुँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको सामाजिक संजाल फेसबुकमार्फत छोरी गंगा दाहालले जानकारी दिएकी हुन्।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । साथमा नेकपा नेता मातृका यादवपनि हरिद्वार पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष

अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको

अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक

अयोध्यामा जारी सत्सङ्गमा सशस्त्रका पूर्व प्रमुखद्वारा भारतवासीलाई नेपाल दर्शनको निमन्त्रणा

अयोध्या, भारत – श्रीराम जन्मभूमि अयोध्यास्थित श्री मणिराम दास छावनीमा जारी श्रीराम कथा

अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु

अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि