युवा

राजनीतिमा सुधार ल्याउने बालेनको सोच

जेपी गुप्ता । स्थानीय निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको चर्चा छ। काठमांडू, जनकपुर, धनगढी र धरानको। जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यस स्थानका चर्चित व्यक्तिहरू हुन् । उनीहरू आ–आफू संलग्न रहेका दलहरूबाट टिकटको अपेक्षा गरेका