युवा

एमसिसी इन्डो-प्यासिफिककै अंग भएकाले यसलाई नेपालले स्वीकार्नु हुँदैनः मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) इन्डो प्यासिफिक रणनीतिकै अंग रहेको बताएका छन् । बुधबार काठमाडौंमा पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै महामन्त्री सिंहले एमसिसी इन्डो प्यासिफिककै अंग भएको बताएका हुन् । उनले