विश्व

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, २३ हजारको मृत्यु

चीनको वुहान शहरमा गत डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ९ लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट भारतमा ९ लाख ७ हजार ६ सय ४५ जना संक्रमित भएका छन् । भारतमा संक्रमितको कुल