राजनीति

नारायणकाजीले भने–सि विचारधाराबाट सिकौं तर नक्कल नगरौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सि जिनफिङको विचारधाराको नक्कल गर्न नहुने बताएका छन् । ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सिद्धान्त पढ्नु र बुझ्नु राम्रो कुरा भएको पनि नक्कल गर्नु गलत हुने उल्लेख गरेका हुन् ।