कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईंको निधन



काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भई केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईंको मंगलबार साँझ निधन भएको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादी छाडेर एमाले प्रवेश गरेका दुई मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका दुई मेयर, पाँच

सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको छः प्रधानमन्त्री

दोस्रोपटक प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल