राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य, सल्लाहकार र पत्रकारिता

विष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर बुधबार विहान ९ बजे ग्रान्डी अस्पताल भर्ना भएर विहीबार राती ९ बजे घर फर्किनुभएको छ । यस सन्दर्भमा उहाँको स्वास्थ्यस्थिति ‘गोप्य राखिएको’, ‘जनतालाई थाहा नदिएको’, ‘सल्लाहकारहरुले सूचना लुकाएको’, ‘पत्रकारलाई सूचनामा पहुँच नदिएको’