समाचार

सांसदहरुको प्रश्नः स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई हतारमा किन ?

काठमाडौं । सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् । सोमबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितता