समाचार

बालिका बलात्कारको घटना जनप्रतिनिधिले ६० हजार लेनदेनमा मिलाए

२२ साउन, भोजपुर । जिल्लाको उत्तरी दिङ्गलामा एक १२ वर्षीया वालिका बलात्कृत भएकी छन् । तर, दोषीलाई कारबाही गराउन पहल गर्नु पर्ने जनप्रतिनिधिले भने लेनदेन गरेर घटना लुकाएको खुलेको छ । षडानन्द नगरपालिका–७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठले १२ वर्षीया