समाचार

यस्ता छन् साउन १९ गतेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं । सरकारले रुग्ण उद्योगहरुको पुनरुत्थान तथा व्यवस्थापनका लागि सरकारलार्य सुझाव दिन ६ सदस्यीय समिति गठन गरेको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनरुत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन समिति गठनको निर्णय